ऋग्वेद
From Wikipedia
ऋग्वेद (संस्कृत ऋग् 'प्रशंसा' + वेद 'ज्ञान') सनातन धर्म अथवा हिन्दू धर्म उत्पतिको श्रोत, र संसारकै पहिलो धार्मिक ग्रन्थ हो [1]। यसमा १०१७ श्लोक छन्, जसमा देवताहरुको स्तुति छ। यसको रचना वैदिक संस्कृतमा गरिएको छ। ऋग्वेद १० किताब (मण्डला) हरुको श्रीङ्खला हो।